स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय, ललितपुर

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७

नागरिक वडापत्र

नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

पुरातत्त्व विभाग

स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय

पाटन, ललितपुर ।

नागरिक वडापत्र

क्र.सं.

प्रदान गरिने सेवाको किसिम

आवश्यक कागजात र प्रकिया

सेवा बापत लाग्ने

जिम्मेवार शाखा/ अधिकारी

गुनासो सुन्ने अधिकारी

क्षतिपूर्ति सम्बन्धी व्यवस्था

कैफियत

दस्तुर

कार्य दिन

१.

पाटन दरवार संरक्षित स्मारक क्षेत्रभित्रका निजी घर निर्माण कार्यको नक्सा स्वीकृति सम्बन्धी कार्य ।

  • ललितपुर महानगरपालिकाबाट प्राप्त नक्सा सहितको मिसिल साथ निवेदन पेश गर्नुपर्ने ।
  • प्रारम्भिक जाँचबुझ गरी सक्कल फाइल पुरातत्व विभागमा पेश हुने ।
  • पुरातत्त्व विभागबाट प्राप्त स्वीकृति बमोजिम आवश्यक सहजीकरण, अनुगमन एवं प्रतिवेदन हुने ।

२ दिन

इन्जिनियरिङ शाखा / सम्पदा सरक्षण शाखा

कार्यालय प्रमुख

पुरातत्व विभागको शर्तको अधीनमा हुने ।

२.

संरक्षित स्मारक क्षेत्रभित्र हुने टेलिफोन वा विद्युत लाइन जडान, खानेपानी वा ढलको लागि जमिन खन्ने, सडक निर्माण वा मर्मत, चलचित्र सुटिङ, पर्व मेला सम्बन्धी कार्य ।

  • निवेदन, कार्ययोजना, नक्सा ड्रईङ लगायत प्रमाण सहित पुरातत्त्व विभागमा पेश गरिने ।
  • पुरातत्त्व विभागबाट प्राप्त स्वीकृति बमोजिम आवश्यक सहजीकरण, अनुगमन एवं प्रतिवेदन हुने ।

कामको प्रकृति अनुसार १ देखि ७ दिनसम्म ।

इन्जिनियरिङ शाखा / सम्पदा सरक्षण शाखा

"

पुरातत्त्व विभागको शर्तको अधीनमा हुने ।

3.

पाटन दरवार संरक्षित स्मारक क्षेत्रभित्र स्मारक संरक्षणका सम्बन्धमा प्राप्त निवेदन, उजुरीहरु सम्बन्धी कार्य ।

  • निवेदन सहित फोटो तथा अन्य उपलब्ध प्रमाणहरुको आधारमा हुने ।

उजुरी/ निवेदनको प्रकृति अनुसार ३ दिनसम्म।

सम्पदा संरक्षण शाखा

"

कार्य प्रकृति हेरी कार्यालय बाट नै जवाफ उपलब्ध हुने / नहुने भए पुरातत्त्व विभाग लेखी पठाउने ।

४.

पाटन दरवार स्मारक क्षेत्रमा भईरहेका संरक्षण गतिविधिहरुको सूचना प्रवाह।

  • निवेदनको आधारमा ।
  • Email तथा website मार्फत ।

प्रचलित कानुन बमोजिम ।

"

नोट:-

०१-५४२२०२१ mppmopatan@doa.gov.np/durbarpatan16@gmail.com

स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय, ललितपुर