स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय, ललितपुर
सरसफाई सप्ताह सम्पन्न

सरसफाई सप्ताह सम्पन्न

सरसफाई सप्ताह सम्पन्न

सरसफाई सप्ताह सम्पन्न

सबै सरकारी निकायमा एकरुप, व्यवस्थित र प्रभावकारी सरसफाई प्रणाली स्थापना तथा कार्यान्वयन गर्न सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन २०८३” तयार गरि मिति २०८३ बैशाख २८ गते देखि जेठ १ गते सम्म अभियानका रुपमा सरसफाई सप्ताह सञ्चालन गर्ने निर्णय भए बमोजिम स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय पाटनले पनि सरसफाई सप्ताह सम्पन्न गरेको छ । यस क्रममा कार्यालयका कर्मचारीहरुबाट कार्यालय एवं कार्यालय परिसर लगायत विभिन्न सम्पदाहरुको समेत सरसफाई गरिएको थियो ।


स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय, ललितपुर https://attendance.gov.np/