स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय, ललितपुर
पाटन संग्रहालयमा लोकबाजा प्रदर्शनी शुरु

पाटन संग्रहालयमा लोकबाजा प्रदर्शनी शुरु

पाटन संग्रहालयमा लोकबाजा प्रदर्शनी शुरु

ज्येष्ठ पूर्णिमा (ज्या:पुन्हि) २०८३ को अवसरमा ललितपुर सिर्जनात्मक कला केन्द्र, ललितपुर महानगरपालिका सँगको सहकार्यमा पाटन संग्रहालय बिकास समिति तथा नेपाली लोक बाजा संग्रहालयद्वारा संयुक्तरुपमा मिति २०८३।०३।१५ गते बाट तामाबाट निर्मित फुकेर बजाउने परम्परागत बाजाहरुको प्रदर्शनी आयोजना गरिएको छ । पाटन संग्रहालयको भित्री चोकमा भइरहेको यो प्रदर्शनी आउँदो असार ३१ गतेसम्म रहने छ ।

स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय, ललितपुर https://attendance.gov.np/