स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय, ललितपुर
मुख्य सामग्रीमा जानुहोस्वृक्षरोपण कार्य सम्पन्न
विश्व वातावरण दिवसको अवसरमा २०८३।०२।२२ गते स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय, पाटन र पाटन संग्रहालयद्वारा संयुक्त रुपमा पाटन दरबार परिसर भित्रको भण्डारखाल बगैंचामा वृक्षरोपण गरिएको छ ।